Wednesday, April 9, 2014

सेनाको जवानको यो कर्तुत........ हेर्नुस त

SEE SEX VIDEO
नेपाली सेनाका एक सिपाहीले एक सञ्चारकर्मी युवतीलाई बलात्कार प्रयास गरेका छन् । शुक्रबार साँझ दिक्तेलबाट मुढे जाने क्रममा मुढेस्थित जबरजङ्ग गण मुढे ब्यारेकका उपेन्द्र बस्नेतले एक युवतीमाथि बलात्कार प्रयास गरेका हुन् । SEE SEX VIDEO
सोलुखुम्बु काँगेल-८ का बस्नेतले थामखोरे जङ्गलको बाटोमा बलात्कार प्रयास गरेको पीडितले बताएकी छन् । बस्नेतले बाटोदेखि सय मिटर तलसम्म घिसारेर बलात्कार प्रयास गरेको पीडितले सुनाइन् । पीडितले बस्नेतलाई हुत्याएर भाग्न सफल भएको बताइन् । बस्नेतलाई शुक्रबार साँझै पक्राउ गरेर सेनालाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक गोविन्दकुमार साहको टोलीले पक्राउ गरेको हो । SEE SEX VIDEO
बस्नेतलाई बलात्कार केसमा नभई लुटपाटमा संलग्न भनेर सेनालाई बुझाइएको प्रहरी नायव उपरीक्षक साहले बताए । ‘सेनालाई कारबाही गर्न नमिल्ने भएकाले बुझाइएको हो’, साहले भने,’बलात्कार नभई लुटपाट गरिएको भन्ने खुलेकाले सेनालाई कारबाहीका लागि पत्र सहित बुझाइएको हो ।’ मुढे गणका कर्णेल रामबहादुर थापाले भने सैनिक अनुशासन विपरित गैर सैनिकको लुटपाटमा संलग्न देखिएकाले सैनिक हिरासतमा राखेर अनुसन्धान बढाइएको बताए । ‘सैनिक अनुशासन विपरित गैर सैनिक लुटपाटमा संलग्न देखिएकाले अनुसन्धान सुरु गरिएको छ । कर्णेल थापाले भने,’यदी बलातकार प्रयास पनि रै’छ भने दुबै मुद्दामा कारबाही हुन्छ ।’ SEE SEX VIDEO
उनलाई सेनाको जिम्मा लगाएपछि चौतर्फी विरोध सुरु भएको छ । यसबारे महिला अधिकारवादीहरू, मानव अधिकारकर्मी लगायत आक्रोशित बनेका छन् । बलात्कार प्रयासलाई सामान्य लुटपाट भनेर अपराधीलाई उन्मुक्ति दिलाउन खोजिएको भन्दै त्यसको प्रतिवाद गर्ने पीडितकी आफन्त संगीता राईले बताइन् । ‘एउटा विद्यार्थीलाई सेनाले किन लुट्छ ? राईले भनिन्-’लुटपाट गर्ने उद्देश्य हो भने किन जङ्गलतिर घिसार्छ ?’ घटनाको चौतर्फी विरोध युवतीमाथि बलात्कार प्रयासको चौतर्फी विरोध भएको छ । घटनाको विरोधमा जिल्लास्थित विभिन्न सञ्चारमाध्यमहरूले विज्ञप्ती मार्फत विरोध जनाएका हुन् । जिल्लास्थित नेपाल पत्रकार महासंघ, आदिवासी जनजाति पत्रकार महासंघ, किरात पत्रकार संघ, रुपाकोट रेडियो, हलेसी रेडियो र सञ्चार सदन खोटाङले संयुक्त विज्ञप्ती जारी गरी पीडकलाई कानुनी कारबाहीको माग गरेका छन् ।

No comments:

Post a Comment